PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

अवैध लागु औषधसहित एक पक्राउ



पहिलोपोस्ट

अवैध लागु औषधसहित एक पक्राउ

काठमाडौँ: अवैध लागु औषधसहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ।

प्रहरीले शुक्रवार राति चितवन रत्न नगर घर भई हाल चावहिल गंगाहिटी बस्ने २८ वर्षीय श्रीराज ढकाललाई पक्राउ गरेको हो। 

विगत केही वर्षदेखि राजधानीमा लागु ‌औषधको कारोबार गर्ने सूचनाको आधारमा महानगरिय प्रहरी प्रभाग कपनबाट खटिएको टोलीले नियन्त्रणमा लिएको थियो।

ढकालले बोकेको झोला चेक गर्दा न्युफिन  ५१ थान,फेनार्गान ६४ थान, डाईजेल्याप ५८ थान लागु औषध बरामद गरेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell