PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

समसामयिक विषयमा आधारित 'सिंहदरबार–२'



पहिलोपोस्ट

समसामयिक विषयमा आधारित 'सिंहदरबार–२'

काठमाडौं:  टेलिश्रृंखला 'सिंहदरबार–२' साउन १२ गतेदेखि प्रशारणमा आउनेछ।  टेलिश्रृंखलामा गौरी मल्ल, प्रमोद अग्रहरी, रमेश रञ्जन झा, रेम बिक, हेमन्त चालिसे, बादल भट्ट, प्रकाश घिमिरे, देशभक्त खनाल, आलोक थापा, प्रभात रिमाल, सबिना गोपाली, कृष्ण शिवाकोटी लगायको अभिनय रहनेछ।

पहिलो सिजनको सफलतापछि निर्माण टिमले दोस्रो सिजन पनि निर्देशन गरेको नवीन सुब्बा बताउँछन्। टेलिश्रृंखला समसामयिक विषयवस्तुमा आधारित भएर बनरेको छ। नेपाल टेलिभिजनबाट प्रसारण हुने टेलिश्रृंखला ‘सिंहदरबार–२’ १३ भागको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell