PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

रुस्लान ओपन फुटसलको उपाधि जोरपाटी फुटसल क्लबलाई



पहिलोपोस्ट

रुस्लान ओपन फुटसलको उपाधि जोरपाटी फुटसल क्लबलाई

काठमाडौं : जोरपाटी पुटसल क्लबले चौथो रुस्लान ओपन फुटसलको उपाधि जितेको छ।

कूल ३० टोली प्रतिस्पर्धा गरेको प्रतियोगिताको फाइनलमा कस्मिक वे लाई पराजित गर्दै जोरपाटी फुटसल च्याम्पियन बनेको हो।

विजेता जोरपाटी फुटसलले नगद १५० हजार ट्रफी हात पार्‍यो भने उपविजेता कस्मिकले वे ले ७५ हजार पायो। जोरपाटीका विकेस श्रेष्ठ प्रतियोगिताको उत्कृष्ट खेलाडी घोषित भए।

पेरिविंकल सर्भिसले आयोजना गरेको प्रतियोगितालाई रुस्लानले प्रायोजन गरेको थियो।




 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell