PahiloPost

Aug 25, 2026 | ९ भदौ २०८३

वीरगंजमा कांग्रेसको विरोध कार्यक्रम

वीरगंजमा कांग्रेसको विरोध कार्यक्रम

राधेश्याम पटेल/पहिलोपोस्ट


वीरगञ्ज : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले आज देशव्यापी प्रदर्शन गरेको छ। महँगी वृद्धि लगायतका जनसरोकारका मुद्दालाई एजेन्डा बनाउँदै कांग्रेसले ७७ वटै जिल्लामा प्रदर्शन गरेको हो। कम्युनिस्ट अधिनायकवादको अभ्यास सरकारले गरेको आरोप लगाउँदै देशव्यापी प्रदर्शन भएको छ।

मुख्य शहरी क्षेत्रमा प्रदर्शन भएको हो। कांग्रेस केन्द्रीय समितिको निर्णयअनुसार प्रदर्शन र कोण सभासहितको विरोधको कार्यक्रम भएको हो।

 


ट्रेन्डिङ पोस्ट

Ncell