PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

सरितालाई भारतमा स्वर्ण



पहिलोपोस्ट

सरितालाई भारतमा स्वर्ण

काठमाडौँ : नेपालकी सरिता श्रेष्ठले भारतको कोलकातामा भएको चौथो अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा स्वर्ण जितेकी छन्। 

सरिताले फाइनलमा भारतीय खेलाडीलाई पराजित गरी स्वर्ण जितेको नेपाल सितोरियो कराते संघ, शाखा डोजो लैनचौरका प्रमुख रामकुमार थारुले जनाएका छन्।
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell