PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा स्थगित



पहिलोपोस्ट

पूर्व सांसद जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभा स्थगित

काठमाडौँः पूर्व सांसद कृष्णकुमार जोशीको निधनमा शोक प्रस्ताव पारित गर्दै राष्ट्रियसभाको बैठक स्थगित भएको छ।

२०४८ मा बैतडी जिल्लाबाट प्रतिनिधिसभामा निर्वाचित पूर्वसांसद जोशीको ७३ वर्षको उमेरमा मंगलबार काठमाडौंमा मृत्यु भएको थियो। जोशीप्रति शोक प्रस्ताव पारित गरी राष्ट्रियसभाको बैठक भोलि ११ः३० बजेसम्मका लागि स्थगित गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell