PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

नेदरल्याण्ड्सको १५० रन पूरा, नेपालको खातामा ५ विकेट



पहिलोपोस्ट

 नेदरल्याण्ड्सको १५० रन पूरा, नेपालको खातामा ५ विकेट

काठमाडौं : नेपालले आफ्नो पहिलो वान डे इन्टरनेशनल (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको डच टोलीले ३७औँ ओभरमा १५० रन पूरा गरेको छ।

नेदरल्याण्ड्सले ३७ ओभरमा ५ विकेट गुमाएर १५२ रन बनाएको हो।

नेपालका लागि कप्तान सोमपाल कामी र पारस खड्काले २-२ र सन्दीप लामिछानेले १ विकेट लिइसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell