PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

सांसद पालको घटनामा आजै समात्यो प्रहरीले ७० जनालाई



पहिलोपोस्ट

सांसद पालको घटनामा आजै समात्यो प्रहरीले ७० जनालाई

काठमाडौं : मंगलवार सांसद निरु पालमाथि भएको घटनालाई लिएर प्रहरीले ७० जनाभन्दा बढीलाई पक्राउ गरेको छ।

अनुसन्धानको क्रममा बिहीवारमात्र ७० जनालाई अनुसन्धानको लागि नियन्त्रणमा लिएको महानगरीय प्रहरी परिसरका एसएसपी विश्वराज पोखरेलले बताए। नियन्त्रणमा लिएका सबै जनालाई महानगरीय प्रहरी वृत्त बानेश्वरमा राखेर अनुसन्धान गरिरहेको छ। 

मंगलवार राति करिब ८ बजेतिर सांसद पाललाई अज्ञात व्यक्तिले पेस्तोल देखाएको उनले जानकारी गराएकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell