PahiloPost

Jan 15, 2026 | २ माघ २०८२

'नेपाल नेक्स्ट सुपरस्टार २०१८'को अडिसन साउन १९ बाट सुरु



पहिलोपोस्ट

'नेपाल नेक्स्ट सुपरस्टार २०१८'को अडिसन साउन १९ बाट सुरु

काठमाडौं: थ्रिडी नेपाल र एम.पि. इभन्टस् एण्ड इन्टरटेन्मेन्टको आयोजनामा 'नेपाल नेक्स्ट सुपरस्टार २०१८' आयोजना हुने भएको छ। प्रतियोगिताको आवेदन पनि खुल्ला गरिएको छ।

प्रतियोगिता साउन १९ बाट सुरु हुनेछ। काठमाडौंको न्यूरोड, बिशालबजार स्थित बेन्टो लाउन्ज एण्ड बारमा अडिसन हुनेछ। त्यस लगायत धरान, इटहरी, बिरगंज, बिराटनगर, बिर्तामोड, हेटौंडा, बुटवल, नेपालगञ्ज, पोखरा, चितवन हुँदै पुन काठमाडौमा आएर नै सकिनेछ।

विजेताले नगद पुरस्कार रु. एक लाख, फेसन डिजाइनिङको एक वर्षे कोर्षमा पचास प्रतिशत छुट, पाँच दिनको थाइल्याण्ड भ्रमण गर्न पाउँनेछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell