काठमाडौं : नेपालले दोस्रो (ओडिआई) क्रिकेटमा अहिले नेदरल्याण्ड्ससँग उसैको मैदानमा खेलिरहेको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले १०० रन बनाएको छ।
खराब ब्याटिङ गरिरहेको नेपालले २४औँ ओभरमा ५ विकेट गुमाएर १०० रन पुरा गरेको हो। कप्तान पारस खड्का २२ रन बनाएर खेलिरहेका छन्।