PahiloPost

Jul 22, 2026 | ६ साउन २०८३

हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत

हेर्नुस् अपाङ्ग मैत्री सडकको हविगत

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : तस्बिरमा देखिएको यो सडक कुनै समय अपाङ्गमैत्री भनिन्थ्यो। खगेन्द्र नवजीवन केन्द्रदेखि जोरपाटीसम्म सडकपेटीदेखि, ह्विलचेयर मार्गसमेत थियो यहाँ। २०७० सालमा खगेन्द्र अपाङ्ग मैत्री सडक घोषणा गरेर सुरु गरिएको यस सडकमा अब अपाङ्ग मैत्री शब्दकै अवशेष पनि बाँकी छैन। चाबहिल-साँखु सडक खण्ड अहिले लामो समयदेखि अलपत्र नै छ। हेर्नुस् सडकको हविगत 
 


ट्रेन्डिङ पोस्ट

Ncell