PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

अशोक दर्जीको गीत, भुईंकटहरको अभिनय



पहिलोपोस्ट

अशोक दर्जीको गीत, भुईंकटहरको अभिनय

काठमाडौं: बाल गायक अशोक दर्जीको नयाँ गीत सार्वजनिक भएको छ। उनी युट्युब अन्तर्वातामा छाउनु अघि रेकर्ड गरिएको भनिएको गीत ‘छर्न चाहन्छु सुगन्ध’ बोलको गीत भिडियोसहित रिलिज भएको हो।

गीतमा मञ्जुल मितेरीको शब्द तथा संगीत रहेको छ। गीतको भिडियोमा झापामा दर्जीसँगै सडकमा गीत गाएर हिड्ने भुईंकटहर (स्माइल धिताल), दीपक न्यौपाने, कौशिला राई फिचर्ड छन्।

सुमन तामाङको निर्देशन रहेको गीतको भिडियोलाई उज्वल  बल तामाङले खिचेका हुन्। जसलाई हेमन तामाङले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell