PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

पूर्व सांसद् कमल पंगेनीको निधन



पहिलोपोस्ट

पूर्व सांसद् कमल पंगेनीको निधन

पोखराः नेपाली कांग्रेस स्याङ्जाका सभापति एवं पूर्व सभासद कमल पङ्गेनीको ह्दयघातका कारण निधन भएको छ।

सभापति पङ्गेनीको आज बिहान आफ्नै निवासमा हृदयघातका कारण मृत्यु भएको हो।

पङ्गेनी २०७० सालको संविधानसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर २ बाट निर्वाचित भएका थिए।  शवलाई अहिले  कालिका हस्पिटल हेलुमा राखिएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell