साउने श्रृंगार : हरिया चुरापोते खोज्दै महिलाहरु, हेर्नुस् १६ फोटोमा
प्रवीण रानाभाट/पहिलोपोस्ट
5th August 2018 | २० साउन २०७५
काठमाडौं: साउनलाई हरियो महिनाको रुपमा चिनिन्छ। यसका सांस्कृतिक महत्व पनि छन्। यही महिना महिलाहरुको फेसनमा पनि हरियाली देख्न पाइन्छ। यसका लागि हरिया चुरापोते पाइने पसलमा महिलाहरुको भीड लाग्छ।