PahiloPost

May 16, 2026 | २ जेठ २०८३

हिट सिरिजसँग 'रेनी'ले' प्रतिष्पर्धा गर्नुपर्ने



पहिलोपोस्ट

हिट सिरिजसँग 'रेनी'ले' प्रतिष्पर्धा गर्नुपर्ने

काठमाडौं:  फिल्म 'रेनी' निर्माण टिमले प्रचार अस्त्र ट्रेलर सार्वजनिक गरेको छ। फिल्मको प्रदर्शन मिति नजिकिँदै जाँदा निर्माण टिमले ट्रेलर सार्वजनिक गरेको हो।

ट्रेलरमा दीपक ढकाल र सनम मल्ल र सरोज खनाल फिचर्ड छन्। फिल्म त्रिकोणात्मक प्रेमकथामा आधारित छ।  फिल्म भने आगामी भदौ ८ गतेदेखि प्रदर्शनमा आउनेछ।  

बिमला मल्ल र संजीव मल्ल फिल्मका निर्माता हुन्।  गिरिश रिजालको निर्देशनमा बनेको फिल्ममा दीपक, सरोज, सनमसँगै  सुरवीर पण्डित, रमेश लम्साल, बबिता लम्साल लगायतको अभिनय छ। फिल्ममा डेब्यू अभिनेत्री सनमको कथा रहेको छ। फिल्ममा जयराम रिजालको छायाँकन र बिनोद खुम्बुको संगीत रहेकोछ। यो फिल्मसँगै प्रदर्शनमा आउने अर्को फिल्म हो 'नाई नभन्नु ल ५'। हिट सिरिजसँग 'रेनी'ले प्रतिष्पर्धा गर्नुपर्नेछ।  

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell