PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

दश करोड मुल्य बराबरको रुबीसहित एक जना पक्राउ



पहिलोपोस्ट

दश करोड मुल्य बराबरको रुबीसहित एक जना पक्राउ

काठमाडौः  बहुमूल्य पत्थर रुबीसहित प्रहरीले एक जनलाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी वृत्त दरबारमार्गबाट प्रहरी निरीक्षक उज्वल सिंहको कमाण्डमा खटिएको टोलीले आइतवार  ४८ वर्षीय दीपक सिजापतीलाई नियन्त्रणमा लिएको हो।

सिजापतीको साथबाट प्रहरीले दुई किलो रुबी समेत बरामद गरेको छ। सिजापतिको साथबाट बरामद गरिएको रुबीको मुल्य १० करोड रुपैयाँभन्दा बढी पर्ने प्रहरीले जनाएको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell