PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

राजधानीमा कोठा भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने दुई  युवती प्रहरी फन्दामा



पहिलोपोस्ट

राजधानीमा कोठा भाडामा लिएर यौनधन्दा सञ्चालन गर्ने दुई  युवती प्रहरी फन्दामा

काठमाडौं : राजधानीका विभिन्न स्थानमा यौन धन्दा सञ्चालन गर्ने दुई जना महिलालाई प्रहरीले पक्राउ गरेको छ।

ललितपुर पाटन स्थाई घर भएकी  २८ वर्षीय प्रिया श्रेष्ठ र मकवानपुर हेटौंडा नगरपालिका ८ की १८ वर्षीय मन्दिरा तामाङलाई आइतवार महानगरीय प्रहरी वृत्तको टोलीले नियन्त्रणमा लिएको डिएसपी मोहनकुमार थापाले जानकारी दिए।

उनीहरूले विभिन्न स्थानमा फ्ल्याट भाडामा लिएर यौन धन्दा गर्ने गरेको उनीहरूविरुद्ध मान बेचबिखन ऐन अन्तर्गत अदालतबाट म्याद थप गरी अनुन्धान भइरहेको प्रहरीले जनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell