PahiloPost

Jun 20, 2026 | ६ असार २०८३

रगंमञ्चमा नेप–ग्याजम लाइभ



पहिलोपोस्ट

रगंमञ्चमा नेप–ग्याजम लाइभ

नेप ग्याजमले सेलिब्रेटी म्यानेजमेन्ट नेपालसँगको सहकार्यमा संयुक्त स्टयाण्ड अप कमेडी शो आयोजना गर्‍यो। लाइभ स्टयाण्ड–अप कमेडी शोको यो तेस्रो अङ्क थियो। कालिकास्थानस्थित सर्वनाम थिएटरमा कार्यक्रम सम्पन्न भएको हो। रगंमञ्चमा सम्भवत पहिलोपटक स्ट्यान्ड अप कमेडी भएको हो।

सिजन १ र सिजन २ को चर्चा पछि आयोजना भएको तेश्रो सिजनमा पाँच जना हाँस्य कलाकारहरु लेखमणी त्रिताल, डोरेश खतिवडा, रुजा ओझा, सरोज भण्डारी साथै गेस्ट आरटिस्टमा कलाकार रोशन सुवेदीले प्रस्तुतिहरु दिए।

कार्यक्रममा करिव २५० दर्शक उपस्थित थिए। २ घण्टा लमो कार्यक्रमलाई सोमिता धमलाले सञ्चालन गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell