PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

यस्तो बन्यो 'शिरफूल'को ट्रेलर



पहिलोपोस्ट

यस्तो बन्यो 'शिरफूल'को ट्रेलर

काठमाडौं :  फिल्म 'शिरफूल'को ट्रेलर सार्वजनिक भएको छ। कमल एक्चै मगरको निर्देशनमा बनेको फिल्ममा कलाकार रुपा राणा, राज थापा, मरिश्का पोख्रेल, देवराज आले मगर, नियोना गुरुङ, किरण मगर लागयतको अभिनय छ।

फिल्ममा मरिश्काको अतिथि भुमिका रहेको बताइएको छ। फिल्ममा निरोज श्रेष्ठको छायाँकन, देवको कथा, अजय स्याङ्तानको कोरियोग्रोफी रहेको छ। फिल्ममा नव कलाकारको बाक्लो सहभागिता देख्न सकिन्छ। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell