PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

शाहिदुलको रिहाईको माग गर्दै काठमाडौंमा प्रदर्शन, दूतावास अगाडि फोटो पत्रकारको धर्ना

शाहिदुलको रिहाईको माग गर्दै काठमाडौंमा प्रदर्शन, दूतावास अगाडि फोटो पत्रकारको धर्ना

समर्थ रञ्जित/पहिलोपोस्ट


वंगलादेशका चर्चित एवम् प्रभावशाली फोटो पत्रकार शाहिदुल आलमको गिरफ्तारीको विरोध विश्वव्यापी रुपमा भइरहेको छ। आलमको रिहाईको माग गर्दै नेपालमा पनि आज फोटो पत्रकारहरुले प्रदर्शन गरे। नेपालमा रहेको वंगलादेशको राजदूतावास अगाडि क्यामरासहित प्ले कार्ड बोकेर नेपाली फोटो पत्रकारहरु उपस्थित थिए। उनीहरुले त्यहाँ आलमको रिहाईका लागि माग गर्दै धर्ना दिए। उनीहरुले त्यहाँ ज्ञापनपत्रसमेत बुझाएका छन्। हेर्नुस् फोटो:


ट्रेन्डिङ पोस्ट

Ncell