PahiloPost

Sep 21, 2026 | ५ असोज २०८३

यस्तो देखियो २४ औं विश्व आदिवासी दिवसको र्‍याली, २४ फोटोमा हेर्नुस्

यस्तो देखियो २४ औं विश्व आदिवासी दिवसको र्‍याली, २४ फोटोमा हेर्नुस्

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं: आज विश्व आदिवासी जनजाति दिवस। नेपालमा पनि देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ। यही अवसरमा काठमाडौंको भृकुटीमण्डवबाट र्‍याली निकालियो। र्‍याली सहीद गेट, वीर अस्पाताल हुँदै राष्ट्रिय सभा गृहमा आई सभामा परिणत भयो।

विश्वभरका आदिवासीहरू एक होऔँ, अपुरो र अधुरो संविधान संशोधन गर, प्रदेशहरूको नामाङ्कन मानव पहिचानको आधारमा कायम गर, राज्यको हरेक अंगमा समानुपातिक प्रतिनिधित्वको ग्यारेण्टी गर, आदिवासी जनजाति मन्त्रालय गठन गर लगायतका नारासहित र्‍याली समापन भएको थियो।


ट्रेन्डिङ पोस्ट

Ncell