PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

आज राती देखि सुरु हुँदैछ प्रिमियर लिग, पहिलो खेलमा युनाइटेड र लेस्टर भिड्दै



पहिलोपोस्ट

आज राती देखि सुरु हुँदैछ प्रिमियर लिग, पहिलो खेलमा युनाइटेड र लेस्टर भिड्दै

विश्वकै सबैभन्दा चर्चित, प्रतिक्षित र धेरैले हेर्ने क्लब फुटबल लिग प्रिमियर लिग आवबाट इंग्ल्याण्डमा सुरु हुँदैछ।

आज राती १२:४५ बजे पहिलो खेलमा म्यानचेष्टर युनाइटेड र लेस्टर सिटी भिड्दैछन्। दुवै टोली पहिलो खेलमा सुदख नतिजा निकाल्ने दाउमा छन्।

रसिया विश्वकपमा सहभागी भएका कारण दुवै टोलीका केही खेलाडी अझै पनि लिगका लागि तयार भएका छैनन्।

युनाइटेडले पछिल्लो पटक २०१२-१३ मा लिग जितेको थियो। लेस्टरले २०१५-१६ को सिजनमा सबैलाई आश्चर्यमा पार्दै पहिलो पटक प्रिमियर लिगको उपाधि उचालेको थियो।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell