PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

एसियन गेम्स : ओलम्पियन गौरिकासहित दुई महिला खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान

पहिलोपोस्ट

एसियन गेम्स : ओलम्पियन गौरिकासहित दुई महिला खेलाडी वैदेशिक प्रशिक्षणका लागि थाइल्याण्ड प्रस्थान

काठमाडौँ : इन्डोनेसियामा हुने १८औं एसियाली खेलकुदमा सहभागी हुने नेपाली महिला पौडी खेलाडी बैदेशिक प्रशिक्षणका लागि शुक्रवार थाइल्यान्डको फुकेट प्रस्थान गरेको छ।

२ महिला खेलाडी र १ प्रशिक्षकसहित ३ सदस्यीय टोलीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्य–सचिव केशवकुमार विष्टले शुक्रबारै बिदाइ गरे।

ओलम्पियन गौरिका सिंह र टीसा शाक्यसहित प्रशिक्षकमा ओङडेन लामा थाइल्याण्ड प्रस्थान गरेका हुन्।

भदौ २ देखि सुरु हुने एसियाडको पौडीमा नेपालका २ पुरुष खेलाडीले पनि प्रतिस्पर्धा गर्नेछन्। पुरुषतर्फ ओलम्पियन शिरीश गुरुङ र शुभम् श्रेष्ठ फुकेटमै प्रशिक्षणरत छन्।

एसियाडअन्तर्गत पौडी अगष्ट १९ देखि २४ तारिखसम्म सञ्चालन हुनेछ। नेपाली टोली अगष्ट १५ मा इन्डोनेसिया पुग्नेछ।

पौडी टोली थाइल्यान्ड प्रस्थान

@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell