PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

प्रम ओली र डाक्टर केसी भेटघाट : प्रमले भने स्वास्थ्य क्षेत्र सुधार्न नेतृत्व नै लिनुस्



पहिलोपोस्ट

प्रम ओली र डाक्टर केसी भेटघाट : प्रमले भने स्वास्थ्य क्षेत्र सुधार्न नेतृत्व नै लिनुस्

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले प्राध्यापक डाक्टर गोविन्द केसीलाई उनीसँग सरकारले गरेको सम्झौतामात्र होइन, चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्रमा सुधार गर्न थप काम गर्ने बताएका छन्।

प्रधानमन्त्री ओलीलाई भेट्न बालुवाटार पुगेका गोविन्द केसी र उनका सहयोगीहरुसँग अनौपचारिक रुपमा प्रस्तुत भएका ओलीले सुरुमा केसीका कुरा सुनेका थिए। त्यसपछि उनले डाक्टर केसीलाई नेपालको चिकित्सा क्षेत्र सुधारका लागि नेतृत्व नै लिन समेत आग्रह गरे। 

छलफलमा ओलीले केसीसँग भएको सहमतिको अक्षरस पालना हुने प्रतिवद्धतासमेत जनाए। डाक्टर केसीले भने सहमति भएअनुसार सरकारले काम अगाडि नबढाएको गुनासो गरेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell