PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

प्रिमियर लिग : टोटनहमको विजयी सुरुवात



पहिलोपोस्ट

प्रिमियर लिग : टोटनहमको विजयी सुरुवात

टोटनहम हट्सपरले नयाँ सिजन २०१८-१९ को प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ।

लिग अन्तर्गत शनिवार भएको खेलमा टोटनहमले न्यूकासल युनाइटेडलाई २-१ ले हरायो। जितपछि टोटनहमले ३ अंक जोडेको छ।

टोटनहमको लागि जन भर्टोङ्गन र डेली अलीले एक-एक गोल गरे।

खेलको २० मिनेटभित्रै सबै गोल भएको हो। आठौँ मिनेटमा भर्टोङ्गनले गोल गर्दै टोटनहमलाई अग्रता दिलाए। त्यसको ३ मिनेटपछि नै जोसुलुले न्यूकनसलका लागि बराबरी गोल पर्काए। तर १८औँ मिनेटमा डेले अलीले गोल गर्दै टोटद्दहमलाई २-१ को अग्रता दिलाए।

उक्त अग्रतालाई अन्तिमसम्म जोगाउदै टवटनहमले सुरुवाती ३ अंक जोडेको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell