PahiloPost

Aug 28, 2025 | १२ भदौ २०८२

म्यूजिक भिडियोमा डान्स क्रुको बाहुल्यता



पहिलोपोस्ट

म्यूजिक भिडियोमा डान्स क्रुको बाहुल्यता

काठमाडौं :  पछिल्लो समय म्यूजिक भिडियोहरुमा डान्स क्रुको बाहुल्यता देख्न सकिन्छ। 'कार्टुन क्रु' र 'भीमफेदी गाइज' लगातार म्यूजिक भिडियोहरुमा देखिने डान्स समुहरु हुन्। अन्य डान्स क्रुले पनि म्यूजिक भिडियोमा करियोग्राफी थालेका छन्। 

पारू ढकालको 'चुन सुपारी' बोलको गीतको भिडियोमा पनि 'भीमफेदी गाइज' फिचर्ड छन्। भिडियोमा जुना सुन्दास पनि देखिएकी छिन्। निर्मल लामाको निर्देशनमा बनेको गीतको भिडियोमा ज्ञानेन्द्र शर्माको छायाँकन र पवन सुस्लिङको सम्पादन रहेको छ।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell