PahiloPost

Aug 15, 2026 | ३० साउन २०८३

जयपृथ्वी राजमार्ग बन्द



पहिलोपोस्ट

जयपृथ्वी राजमार्ग बन्द

बैतडीः केही दिनदेखिको लगातारको वर्षाले सडकमा पहिरो खस्दा आइतवार बिहानैदेखि जयपृथ्वी राजमार्ग अवरुद्ध छ।

बैतडीको सिगास गाउँपालिका–९ श्रीभावरमा आज बिहान ६.३० बजे पहिरो खस्दा सडक रोकिएको बनेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।
यातायातका साधन पूर्णरुपमा बन्द हुँदा लामो तथा छोटो दुरीका सवारी साधन रोकिएका छन् । सडक अवरुद्ध हुदाँ यात्रु अलपत्र परेका छन्। बन्द सडक डोजरको सहयताले खुलाउने प्रयास भइरहेको।रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell