PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

पारश खड्का एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको ब्रान्ड एम्बेस्डर, शक्तिलाई १ लाख ५० हजार



पहिलोपोस्ट

पारश खड्का एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसको ब्रान्ड एम्बेस्डर, शक्तिलाई १ लाख ५० हजार

काठमाडौं : एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसले क्रिकेटका राष्ट्रिय टीम कप्तान पारश खड्कालाई ब्रान्ड एम्बेस्डर नियुक्त गरेको छ। आज राजधानीको अन्नपूर्ण होटलमा फ्यान मिट एन्ड ग्रिट कार्यक्रमको आयोजना गर्दै खड्कालाई ब्रान्ड एम्बेस्डर घोषणा गरेको हो।    

यस्तै भेट्रान क्रिकेटर शक्ति गौचनले संचालन गरेको स्टार क्रिकेट एकेडेमीलाई १ लाख ५० हजार रुपैया सहयोगसमेत गरेको छ। नेपाललाई वन डे इन्टरनेसनल हैसियत दिलाउन पारश र शक्तिले महत्वपूर्ण योगदान दिएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell