PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

अनामनगरमा बस्तीमा पस्यो धोबिखोला; बाढीको बितण्डा, हेर्नुस् फोटोमा

अनामनगरमा बस्तीमा पस्यो धोबिखोला; बाढीको बितण्डा, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौँः गएरातिको अविरल वर्षाका कारण धोबिखोलामा बाढी आउँदा नदी किनाराका बस्ती डुबानमा परेका छन्। धोबिखोलको बाढीमा परी अनामनगर क्षेत्रका नदी किनाराका बस्तीमा बाढी पसेको छ।

किनाराका सडकहरू पनि जलमग्न भएका छन्।

बाढीको बितण्डा हेर्नुस् फोटोमा



ट्रेन्डिङ पोस्ट

Ncell