PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

राजधानीमा पिकअपको ठक्करले एक वृद्धको गयो ज्यान



पहिलोपोस्ट

राजधानीमा पिकअपको ठक्करले एक वृद्धको गयो ज्यान

काठमाडौं : काठमाडौंको घट्टेकुलोमा आज दिउँसो पिकअपले ठक्कर दिँदा एक वृद्धको मृत्यु भएको छ।

७६ वर्षीय पैदल यात्री कृष्णप्रसाद नेपालको मृत्यु भएको महानगरीय प्रहरी वृत्त बानेश्वरका डिएसपी गोविन्द काफ्लेले जानकारी दिए।
हिँडिरहेको अवस्थामा बा ७ प ३६९४ नम्बरको पिकअपले ठक्कर दिएको थियो।

घाइते वृद्धको उपचारको क्रममा टिचिङ अस्पतालमा मृत्यु भएको हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell