PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

समलिङ्गी भुमिकामा रुबी, टुइटर डिलेट ?



पहिलोपोस्ट

समलिङ्गी भुमिकामा रुबी, टुइटर डिलेट ?

हलिउड अभिनेत्री रुबी रोज अभिनित 'द मेग' हालै प्रदर्शनमा आयो। रुबी हालै अर्को प्रोजेक्ट 'ब्याटवुमन'मा अनुबन्धित भएकी छिन्।

टिभी सिरिजमा अनुबन्धित हुनासाथ उनले सामाजिक सञ्जाल टुइटर अकाउन्ट डिलेट गरेकी छिन्। उनले शनिबार नै टुइटर डिलेट गर्ने निर्णय लिएकी थिइन्। उनको भुमिकालाई लिएर फ्यानले कमेन्ट गर्न थालेपछि उनले टुटर डिलेट गर्ने निर्णय गरेकी हुन्।

सिरिजमा रुबीले समलिङ्गीको भुमिका गर्नेछिन्। हलिउड मिडियाका अनुसार रुबी यो भुमिका निभाउन उत्साहित छिन्। रुबीले यसअघि 'पिच पर्फेक्ट ३' गरेकी थिइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell