PahiloPost

Sep 2, 2026 | १७ भदौ २०८३

नागपोखरीमा यसरी गरियो नागको पूजा, हेर्नुस् फोटोमा

नागपोखरीमा यसरी गरियो नागको पूजा, हेर्नुस् फोटोमा

प्रवीण रानाभाट/पहिलोपोस्ट


साउन शुक्ल पञ्चमी अर्थात आज नागपञ्चमी। घरघरमा नागको पूजा गरिँदैछ। यस्तै, विभिन्न तालहरु पनि नागको पूजाअर्चना गरिन्छ। घरमा नागका तस्बिर टाँसी सर्प, विच्छीको पूजा गरिन्छ। नागपञ्चमीमा नाग सर्पजस्ता विशालु जीवको पूजा गर्नाले त्यसको भय कम हुने विश्वास गरिन्छ।
उपत्यकामा आज पशुपतिको वासुकी, नागपोखरी, टौदहलगायतका स्थानमा मेला लाग्ने गर्दछ।

तस्बिरमा हेर्नुस्, नागपोखरीमा गरिएको नागको पूजा



ट्रेन्डिङ पोस्ट

Ncell