PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन



पहिलोपोस्ट

भारतका पूर्व प्रधानमन्त्री वाजपेयीको निधन

तीन पटक भारतको प्रधानमन्त्री रहेका अटलविहारी वाजपेयीको निधन भएको छ। लामो समयदेखि अस्वस्थ रहेका उनको ९३ वर्षको उमेरमा निधन भएको हो।

वाककलामा निपूर्ण, कवि र राजनेताका रुपमा स्थापित उनी पछिल्लो समय भारतीय राजनीतिमा गुमनाम थिए। पछिल्ला १४ वर्ष विरामी भएर राजनीतिबाट उनी बाहिर थिए।

एम्स अस्पतालमा उनको निधन भएको हो। अस्पतालले प्रेस विज्ञप्ति जारी गर्दै उनको निधनको पुष्टि गरेको छ।
यो पनि पढ्नुस् :

चिर निन्द्रामा वाजपेयी : लेखेका थिए - 'मौत की उमर क्या है? दो पल भी नहीं'


 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell