PahiloPost

Aug 27, 2025 | ११ भदौ २०८२

ला लिगा : लेभान्टेको विजयी सुरुवात, बार्सिलोनाले अलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने



पहिलोपोस्ट

ला लिगा : लेभान्टेको विजयी सुरुवात, बार्सिलोनाले अलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्ने

स्पानिस ला लिगाको नयाँ सिजन २०१८-१९ मा लेभान्टेले विजयी सुरुवात गरेको छ। कप्तान जोस लुइस मोरालेसले दुई गोल गरेपछि लेभान्टेले रियल बेटिसलाई उसैको मैदानमा ३-० ले हरायो। लेभान्टेका लागि रोजेरले एक गोल गरे।

गिरोना र रियल भाल्लालोडिडबीच भएको नयाँ सिजनको पहिलो खेल भने गोलरहित बराबरीमा सकिएको छ।

साविक विजेता बार्सिलोनाले आज राती खलाभेजसँग खेल्दै उपाधि रक्षा अभियान सुरु गर्नेछ। उक्त खेल नेपाली समयअनुसार राती २ बजे हुनेछ। यस्तै राती १० बजे ल्टाभिगोले घरेलु मैदानमा स्पानयोसँग खेल्नेछ भने १० बजे भियारियाल र रियल सोसिडाडबीच खेल हुनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell