PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

मध्य प्रशान्त महासागरमा ८.२ म्याग्निच्यूडको भूकम्प



पहिलोपोस्ट

मध्य प्रशान्त महासागरमा ८.२ म्याग्निच्यूडको भूकम्प
Photo: earthquaketrack

काठमाडौँः मध्य प्रशान्त सागर क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ। भूकम्पको केन्द्रबिन्दु फिजीबाट २०० माइलको दूरीमा रहेको बताइएको छ। अमेरिकी जियोलोजिकल सर्भेको प्रारम्भिक प्रक्षेपण अनुसार भूकम्पको केन्द्रबिन्दु फिजी र टंगोको समान दूरीमा रहेको छ।

भूकम्पको तीव्रता ८ दशमलव २ म्याग्निच्युट रेकर्ड गरिएको छ। करिब ५६० किलोमिटर गहिराइमा रहेको बताइएको छ।

शक्तिशाली भूकम्प गए पनि सुनामीको खतरा भने नभएको प्यासिफिक सुनामी चेतावनी केन्द्रले जनाएको सीएनएनले जनाएको छ।   



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell