PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

'डाइङ् क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलमा



पहिलोपोस्ट

'डाइङ् क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलमा

काठमाडौं: फिल्म 'डाइङ्ल क्यान्डल' एसिया प्यासिफिक फिल्म फेस्टिवलको अवार्ड विजेता नोमिनेसनमा परेको छ। 'डाइङ्ल क्यान्डल' फिल्म सम्पादन र बेस्ट कस्ट्युम तर्फ मनोनित हुन सफल भएको हो।

फिल्मका सम्पादक भुपेन्द्र अधिकारीले यसअघि यसै फिल्मबाट सार्क उत्कृष्ट सम्पादनको अवार्ड जितेका थिए। सम्पादक भुपेन्द्रले करिव २० फिल्म सम्पादन गरिसकेका छन्। उनी किन्डल सिने स्टुडियो रेडका कार्यरत छन्।

'नोमिनेशनमा पर्दा खुशी छु। अझ कामप्रति थप जिम्मेवारी वोध भएको छ', अधिकारीले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell