PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसियाड : ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित



पहिलोपोस्ट

एसियाड : ओलम्पियन निशा रावल पहिलो खेलमै पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपाली तेक्वान्दो खेलाडी निशा रावल पहिलो खेलमै पराजित भएकी छिन्।

महिला ६७ केजीमाथि तौल समूहमा ओलम्पियन निशा राउण्ड अप १६ मा पारजित भइन्। निशा चिनियाँ खेलाडी पान गाओसँग २२-६ अन्तरले पराजित भइन्।

एसियाडमा पदकको आशा गरिएको खेलमध्ये तेक्वान्दोका ३ नेपाली खेलाडी यसअघि नै पराजित भइसकेका छन्।

मंगलबारै नेपालका अनोज पुजारी र ज्ञानी चुनाराले पनि आफ्नो खेल खेल्दैछन्।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell