PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

दोस्ताना सिक्वेलमा जान्वी र सिद्धार्थ पक्का



पहिलोपोस्ट

दोस्ताना सिक्वेलमा जान्वी र सिद्धार्थ पक्का

सन् २००८ मा करण जोहरले फिल्म 'दोस्ताना' बनाएका थिए। त्यतिखेर अभिनेता जोन अब्राहम र अभिषेक बच्चन अभिनित फिल्म हिट भएको थियो। अब भने करणले फिल्मको सिक्वेल 'दोस्ताना २' बनाउने भएका छन्।   

भारतीय मिडियाका अनुसार फिल्मका लागि अभिनेत्री जान्वी कपूर र सिद्धार्थ मल्होत्रा फाइनल भएका छन्। करण नयाँ कलाकारलाई ब्रेक दिने फिल्मकर्मीमा पर्छन्। जान्वीले करणकै फिल्म 'धड्क'बाट डेब्यू गरेकी हुन्। सिद्धार्थले पनि करणको फिल्म 'स्टुडेन्ट अफ दी इयर'बाट बलिउडमा प्रवेश गरेका हुन्। 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell