PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसियाड : अफगानी खेलाडीलाई हराउँदै नेपालका विर महरा प्रिक्वाटरमा



पहिलोपोस्ट

एसियाड : अफगानी खेलाडीलाई हराउँदै नेपालका विर महरा प्रिक्वाटरमा

इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपाली तेक्वान्दो खेलाडी विर बहादुर महरा अन्तिम १६ मा प्रवेश गरेका छन्।

पुरुष ६३ केजी मुनी तौल समूहमा बुधवार भएको खेलमा विले अफगानि खेलाडी अहमद बस्कीलाई २४-१३ ले पराजित गर्दै प्रिक्वाटरमा स्थान बनाए।

विर महराले अब अन्तिम १६ मा काज्बेक बाक्तीयाश्रलीसँग प्रतिस्पर्धा गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell