A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a80e44ad48807.23087124): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a80e44ad48807.23087124,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a80e44bf19084.27316811): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a80e44bf19084.27316811,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

एसियाड : भलिबलमा नेपाल चाइनिज ताइपेईसँग सोझो सेटमा पराजित
PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

एसियाड : भलिबलमा नेपाल चाइनिज ताइपेईसँग सोझो सेटमा पराजित



पहिलोपोस्ट

एसियाड : भलिबलमा नेपाल चाइनिज ताइपेईसँग सोझो सेटमा पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियन गेम्स अन्तर्गत पुरुष भलिबलमा नेपाल पहिलो खेलमै पराजित भएको छ। ३२ वर्षपछि एसियन गेम्समा फर्केको नेपाल समूह डी को खेलमा चाइनपिज ताइपेईसँग ३-० ले पराजित भयो।

प्रतिस्पर्धात्मक पहिलो सेटमा नेपालले राम्रो प्रदर्शन गरेपनि २५-२३ ले गुमाएको थियो। पहिलो सेट हारेपछि नेपाल दोस्रो र तेस्रो सेटमा भने २५-१९ र २५-१५ ले सहजै पराजित भयो।

पहिलो सेटमा राम्रो खेलेपनि अनुभवको कमीको कारण नेपाल पराजित भएको प्रतिक्रिया दिए।

‘पहिलो सेटमा हामी अन्तिमसम्म खेलमा थियौँ। अनुभवको कमीका कारण हार्न पुग्यो। नेपालको २३ ताइपेईको २४ हुँदा हामीले सर्भिस गुमायौँ।’ भट्टले भने।

‘पहिलो सेट जित्न सकेको भए खेलको माहोल नै परिवर्तन हुनुथ्यो। तर सानो गल्ती र दबाबका कारण जितबाट बन्चित रह्यो।’

भट्टले नेपाल इतिहास रच्नबाट चुकेको बताए। ‘हामी इतिहास रच्नबाट चुक्यौँ। खेल हो यस्तै नै हुन्छ।’

‘हामीले यस्तो खालको फ्लोरमा दुई साता जती मात्र खेल्न पाएको भए केही राम्रो गर्न सक्थ्यौँ।’

नेपालले अब समूहको दोस्रो खेल शुक्रवार कोरियासँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell