A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6a80e44a742d55.58010354): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6a80e44a742d55.58010354,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6a80e44be57625.85240425): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6a80e44be57625.85240425,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__contentmodelsTerm.php.6a80e44c016c02.20068632): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__contentmodelsTerm.php.6a80e44c016c02.20068632,application/models/proxies/__CG__contentmodelsTerm.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

डेभिड बेकहमलाई 'युइएफए प्रेसिडेन्ट अवार्ड' दिइने
PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

डेभिड बेकहमलाई 'युइएफए प्रेसिडेन्ट अवार्ड' दिइने



पहिलोपोस्ट

डेभिड बेकहमलाई 'युइएफए प्रेसिडेन्ट अवार्ड' दिइने
फाइल फोटो : एपी

युरोपियन फुटबलको सर्वोच्च संस्था युइएफए ले इंगलिस फुटबलर डेभिड बेकहमलाई युइएफए प्रेसिडेन्ट अवार्ड प्रदान गर्ने भएको छ।

अर्को साता मोनाकोमा हुने समारोहमा युएईएले बेकहमलाई प्रेसिडेन्ट अवार्डबाट सम्मान गर्न लागेको हो। फुटबलमा पुर्‍याएको योगदान र उनले मानव हितमा गरेको कार्यको कदर गर्दै बेकहमलाई उक्त सम्मान दिइन लागेको युइएफले जनाएको छ।

युइएफए का अध्यक्ष एलेक्जान्डर केफेरिनले म्यानचेष्टर युनाइटेड र रियल मड्रिडका पूर्व स्टारलाई फुटबलका सच्चा आदर्श भनेका छन्।

‘उत्कृष्ट खेलाडीहरुले जितेको यो अवार्डको लिस्टमा म पनि पर्न पाउादा म एकदमै गौरवान्वित भएको छु।’ युनिसेफका एम्बासडर तथा मेजर सकर लिग (एमएसएल) टिम माएमीका मालिक समेत रहेका बेकहमले भने।
 

वार्षिक रुपमा प्रदान गरिने उक्त अवार्ड उत्कृष्ट उपलब्धी, व्यावसायीक उत्कृष्टता र यदाहरणिय काम गर्ने व्यक्तित्वलाई प्रदान गरिनेछ। गत वर्ष इटली तथा एएस रोमाका लेजेण्ड फ्रान्सेस्को टोटीले यस अवार्ड पाएका थिए।

युरोपियन च्याम्पियन्स लिगमा १०० खेल खेल्ने बेकहम पहिलो इंगलिस पुटबलर हुन्। सन् १९९९ मा म्यानचेष्टर युनाइटेडलाई च्याम्पियन्स लिगमा जिताउन बेकहमले पनि योगदान गरेका थिए।

बेकहमले युनिसेफ र बालबालिकाको लागि काम गर्ने युनाइटेड नेशन एजेन्सीसँग मिलेर सेभेन फण्ड समेत सार्वजनिक गरेका छन् जसले एल शाल्भाडोर, इन्डोनेसिया, नेपाल र उगान्डामा काम गर्छ।

बेकहम युनिसेफको लागि भिडियो सुट गर्न २०१५ मा नेपालमा समेत आएका थिए



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell