PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : पेनकेक सिलातमा नेपालका विवेक पहिलो खेलमै पराजित



पहिलोपोस्ट

एसियाड : पेनकेक सिलातमा नेपालका विवेक पहिलो खेलमै पराजित

इन्डोनेसियामा भइरहेको १८औँ एसियाडमा नेपालका विवेक कुमार विक पेनकेक सिलातको पहिलो खेलमै पराजित भएका छन्।

६०-६५ केजी समूह अन्तर्गत बिहीवार भएको अन्तिम १६ को खेलमा नेपालका विवेक इरानमा मोहम्मद रहिमिबालाडेजाईसँग ५-० ले पराजित भए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell