PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिममा



पहिलोपोस्ट

एसियाड : स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिममा

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत स्पोर्ट्स क्लाइम्बिङमा नेपालका दुवै खेलाडी अन्तिम भएका छन्।

जेएससी स्पोर्ट्स क्लाइम्बिङ हलमा मेन्स स्पिडमा प्रतिस्पर्धा गरेका नेपालका पेम्बा शेर्पा र प्रनिलमान श्रेष्ठ २६ र २७ औँ स्थानमा रहे। कूल २७ खाडीले प्रतिस्पर्धा गरेको य सस्पर्धामा नेपालका दुई खेलाडी अन्तिम दुई स्थानमा रहेका हुन्।

अन्तिममा रहेपछि नेपालका दुवै खेलाडी क्वाटरफाइनलबाट बाहिरिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell