PahiloPost

Apr 8, 2026 | २५ चैत्र २०८२

भाइवमा 'डान्स वर्क्ससप' हुँदै



पहिलोपोस्ट

भाइवमा 'डान्स वर्क्ससप' हुँदै

काठमाडौँः नयाँ बजारमा रहेको भाइव इन्टरनेसनल डान्स स्कुलमा 'डान्स वर्क्ससप' सुरु भएको छ। वर्क्ससपमा अमेरेकी नृत्य प्रसिक्षक ब्रिटिनि अगुइलरले डान्स सिकउँदैछिन्।

८ दिनसम्म चल्ने उक्त वर्कशपमा अन्य दुइ जना विदेशी प्रसिक्षकको पनि सहभागिता रहने स्कुलका संचालक इजिकेल परियारले बताए। नृत्यका विद्यार्थीहरुलाई अन्तर्राष्ट्रिय लेभलको नृत्य सिकाउन वर्कसप भइरहेको परियारले बताए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell