PahiloPost

Aug 25, 2025 | ९ भदौ २०८२

एसियाड : ब्याड्मिन्टनमा नङ्गशल तामाङ प्रिक्वाटरमा



पहिलोपोस्ट

एसियाड : ब्याड्मिन्टनमा नङ्गशल तामाङ प्रिक्वाटरमा

इन्डोनेसियामा भइरहेको १८औँ एसियाड अन्तर्गत ब्याड्मिन्टतर्फ वुमन्स सिंगल्समा नेपालकी नङ्शल प्रिक्वाटरफाइनलमा प्रवेश गरेकी छिन्।

राउण्ड अफ १६ को खेलमा नङ्गशलले माल्दिभ्सकी फतिमाथ नबाहा अब्दुल रज्जाकलाई २-० ले हराइन्।  

नङ्गशलले रज्जाकलाई २१-१९, २१-१५ ले हराइन्।

नेपालकी जेसिका गुरुङ भने थाइल्याण्डका रातचानोकसँग २१-७, २१-४ ले पराजित भइन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell