PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

 भरतको 'द फोटो सङ' अब भिडियोमा



पहिलोपोस्ट

 भरतको 'द फोटो सङ' अब भिडियोमा

काठमाडौं: भरत सिटौलाको शब्द, संगीत तथा स्वरमा नयाँ गीतको भिडियो सार्वजनिक भएको छ। 'द फोटो सङ' बोलको गीतमा अराज केशवले र्‍याप गाएका छन्।

नितिन चन्दको निर्देशनमा बनेको गीतक भिडियोमा कलाकार एलिसा राई र राजु ग्याबक फिचर्ड छन्। गीतको भिडियोमा दीपेन बस्न्यातको सम्पादन र विकेश मगरको भिएफएक्स रहेको छ।  

गीतले सामाजिक सञ्जालमा प्रयोग फोटो र यथार्थको फरकलाई व्यङ्ग्य गरेको छ। गीतको अडियो केही महिना अघिनै सार्वजनिक भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell