PahiloPost

May 16, 2026 | २ जेठ २०८३

कञ्चनपुर गोलीकाण्डको देउवाद्वारा भत्सर्ना, भने : फास्ट ट्र्याक कोर्ट चाहियो



पहिलोपोस्ट

कञ्चनपुर गोलीकाण्डको देउवाद्वारा भत्सर्ना, भने : फास्ट ट्र्याक कोर्ट चाहियो

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले निर्मला बलात्कार - हत्याको अनुसन्धानमा संदेह जनाउनेमाथि गोली प्रहार भएको घटनाको भत्सर्ना गरेका छन्। उनले विश्वसनीय अनुसन्धान सुरु गर्न र तत्काल छोरी चेलीको सुरक्षा गर्ने कदम चाल्न सरकारसँग माग गरेका छन्। 

हरेकदिन जसो बलात्कारका घटना भइरहेको भन्दै देउवाले फास्ट ट्र्याक कोर्ट गठन जरुरी भएको बताए।

उनले प्रधानमन्त्री केपी शर्मा ओलीसँग कञ्चनपुर घटनाको तत्काल छानविन गर्न माग गर्दै आजको गोली प्रहारबाट मृत्यु भएका बालकका परिवारप्रति सहानुभूति प्रकट गरेका छन्।

घटनाबारे ट्विट गर्दै देउवाले भत्सर्ना गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell