PahiloPost

Apr 5, 2025 | २२ चैत्र २०८१

दासढुंगामा दुर्घटना, २८ घाइते



रासस

चितवन : नारायणगढ मुग्लिन सडक खण्डमा आज बिहान बस र ट्रक ठक्कर खाँदा २८ घाइते भएका छन्। 

दाङबाट काठामाडौँ जाँदै गरेको ना ७ ख ७३३५ नं को बस र मुग्लिनबाट नारायणगण आउँदै गरेको ना ५ ख ४७०४ नं को ट्रक दासढुङ्गामा बिहान ६ः३० बजे जुधेकोे थियो। बसमा रहेका घाइतेमध्ये २४ को पुरानो मेडिकल कलेजमा र चारको चितवन मेडिकल कलेजमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। ट्रक चालकलाई जुगेडीस्थित प्रहरी चौकीमा नियन्त्रणमा राखिएको छ। रासस 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell