PahiloPost

Aug 16, 2026 | ३१ साउन २०८३

प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?



पहिलोपोस्ट

प्रिमियर लिगमा आज ६ खेल : को-कोसँग भिड्दै?

प्रिमियर लिग अन्तर्गत आज ६ खेल हुँदैछ। साविक विजेता म्यानचेष्टर सिटीले नेपाली समयअनुसार बेलुका सवा ५ बजे वल्भरह्याम्पटनसँग खेल्नेछ।

यस्तै बेलुका पौने ८ बजे चार खेल हुनेछ। जसअन्तर्गत लण्डन क्लब आर्सनलले वेष्टहमसँग, एभरटने बर्नमाउथसँग, लेस्टर सिटीले  साउथह्याम्पटनसँग तथा हडर्शफिल्ड टाउनले कार्डिफ सिटीसँग खेल्नेछ।

यस्तै राती सवा १० बजे हुने एक मात्र खेलमा लिभरपुलले ब्राइटनसँग खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell