PahiloPost

Aug 24, 2025 | ८ भदौ २०८२

प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित, सलाहको निर्णायक गोल



पहिलोपोस्ट

प्रिमियर लिग : लिभरपुलको लगातार तेस्रो जित, सलाहको निर्णायक गोल

लिगरपुलले प्रिमियर लिगमा लगातार तेस्रो जित हासिल गरेको छ। शनिवार भएको खेलमा लिभरपुलले ब्राइटनलाई १-० ले पराजित गरेको हो।

मोहमद सलाहले २३औँ मिनेटमा गरेको गोल मद्दतमा लिभरपुलले ३ अंक जोडेको हो।

पहिलो खेलमा वेष्टहमलाई ४-० र दोस्रो खेलमा क्रिस्टल प्यालेसलाई २-० ले हराएको थियो।

लिभरपुलले नयाँ सिजनमा लगातार तीन खेलमा क्लिनसिट राखेको हो।

लगातार ३ जितपछि ९ अंक जोडेको लिभरपुल अंक तालिकामा शीर्ष स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell